धनगढी।कैलालीको चुरे गाउँपालिकाका एक जना मृत फेला परेको प्रहरीले जनाएको छ। कैलाली जिल्लाको चुरे गाउँपालिका–१ आमसेराका ४३ वर्षीय भोजबहादुर छेडाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी चटकपुरस्थित बोक्टान सडक खण्डको करिब ५ मिटर तल बिहीवार मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
कैलालीको चुरेमा एक जना मृत फेला
कैलालीको चुरेमा एक जना मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

