धनगढी। धनगढीमा प्रहरीले लागुऔषध सहितअबैध सामान बरामद गरेको छ। सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुर धनगढीमा कार्यरत प्रहरीले लागुऔषध सहित बिभिन्न अबैध सामान बरामद गरेको हो । २ महिना अवधीमा आफ्नो कार्य क्षेत्रमा खटिएर गाँजा, चरेस, चिनी,सुर्तीजन्यपदार्थ, चाँदीका बाला, तासको गड्डीलगायतका सामान बरामद गरेको जनाइएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.