बझाङ।बझाङमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको थलारा गाउँपालिका–३ लामातोलास्थित सेती नदीमा ७६ वर्षीया जौमती सार्की मृत फेला परेकी हुन् । दुर्गाथली गाउँपालिका–१ की सार्की शुक्रबार मृत अवस्थामा फेला परेकी बझाङ प्रहरीले जनाएको छ। घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।