काठमाडौँ। संघीय संसद सचिवालयले राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले सचिवालयलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए । सोहीअनुसार सचिवालयले माघ २२ गते उम्मेदवारी दर्ता र २३ गते मतदान गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो। राष्ट्रियसभाको उपाध्यक्ष पद झण्डै एक वर्षदेखि रिक्त छ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु