काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री डा.भीमबहादुर रावलले गृहमन्त्री रवि लामिछानेबाट देशको कानून मिचिएको टिप्पणी गरेका छन्। उनले संविधान बनाउने बेलामा धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निश्कर्षसहित सो व्यवस्था गरिएको स्मरण गराएका छन्। गृहमन्त्री लामिछानेको नागरिकताको विषयमा आज सर्वोच्च अदालतको संवैधानिक इजलाशमा अन्तिम सुनुवाई हुँदैछ। त्यसअघि रावलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्–संविधान बनाउने बेला धेरै बहस पछि नेपाल जस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोही बमोजिम संवैधानिक व्यवस्था गरिएको हो। गृह मन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देश विरोधी अपराध ठहर्ने छ।गृहमन्त्रिबाट कानून मिचिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.