धनगढी। धनगढीका व्यवसायी राजन भट्ट राष्ट्रिय युवा संघ नेपालमा प्रवेश गरेका छन्। आइतवार भट्टले युवा संघ नेपालको प्रदेश स्तरीय बैठकका अवसरमा संघमा प्रवेश गरेका हुन्। उनलाई आजै संघले प्रदेश सदस्यको जिम्मेवारी पनि दिएको छ।