धनगढी। धनगढीमा ट्रयु मेकर्स (True Makers) को स्टुडियोको उद्घाटन गरिएको छ । धनगढीको सन्तोषी टोलस्थीत एसपिए कलेज अगाडी ट्रयु मेकस (True Makers) को स्टुडियो संचालनमा आएको हो। एक कार्यक्रममा बिच आज सो स्टुडियोको उद्घाटन गरिएको हो ।
Advertisement



करिब १० लाख लगानीमा दुई जना दाजुभाईको मिलेर आफुहरुले स्टुडियो सुरु गरेको संचालक टेक बमले बताए। यस्तै अर्का संचालक मनोज रावत रहेका छन्। ले धनगढीमा सबैभन्दा फरक फोटो सुट, भिडियो सुट, बिबाह, म्युजिक भिडियो लगायतका उच्चस्तरीय सेवा प्रदान गर्ने संचालकहरुले बताएका छन्। यी गुणस्तरीय सेवा प्राप्तकालागी ग्राहकहरुले सम्झन सक्ने संचालकहरुको भनाई छ।
Advertisement
