धनगढी। सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि तेस्रोपटकको प्रयासमा पनि कांग्रेसका उम्मेदवार मानबहादुर रावलले बहुमत जुटाउँन सकेनन । सभामुखका उम्मेदवार माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली काङ्ग्रेसबाट मान बहादुर रावल रहेका थिए।४८ जना सांसदहरु उपस्थित छन् भने ३ जना अनुपस्थित छन् । मंगलबार तेस्रो पटक निर्वाचन हुँदा रावलका पक्षमा २० र विपक्षमा २८ मत परे । प्रदेशसभामा अहिले सभामुखको निर्वाचन जारी छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.