धनगढी। धनगढी रारा म्युजिक अवार्ड २०७९ बाट कैलाली प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशी सम्मानित भएका छन्। मेरो जिन्दगी भन्ने आधुनिक गीतको उत्कृष्ट शब्द विधामा जोशी सम्मानित भएका हुन्। काठमाडौंमा विहीबार आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई सम्मान गरेकी हुन्।
रारा म्युजिक अवार्डबाट कैलालीका डिएसपी जोशी सम्मानित
रारा म्युजिक अवार्डबाट कैलालीका डिएसपी जोशी सम्मानित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

