कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ। घोडाघोडी नगरपालिकाका स्थानीयले नगरपालिकाले मापदण्ड बिना सडक छेउछाउका संरचना हटाएको र मनोमानी गरेको भन्दै तालाबन्दी गरेका हुन्। घोडाघोडी नगरपालीका वडा नम्बर १० पहलमानपुरका स्थानीयले तालाबन्दी गरेका हुन्। राजमार्ग खाली गर्ने नाउँमा नगरपालिका मनोमानी तथा पुर्बाग्राही भएको जनताको आरोप रहेको छ ।
कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी
कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

