धनगढी । कैलालीकी एक छात्राले बिश्वबिद्यालय टप गरेकी छिन । धनगढीमा रहेको नेपाल वेस्टर्न एकेडेमीकी कुमारी अंजलीले टप गरेकी हुन । बिबिए र बिआईको २०२१ सेमेस्टर उलने टप गरेकी हुन ।
बिगतका बर्षहरुमा उलने बिद्यालय टप गर्ने गरेको बिधालयले जानकारी दिएको छ । उलने बिश्वबिद्यालय टप गरेको खबर सुन्दा बिद्यालय परिवार र अभिभावकहरुले खुसिव्यक्त गरेका छन । उनले चार जिपिए ल्याएर टप गरेकी हुन ।