कैलाली। कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले अग्रता कायम राखेका छन्। प्रतिनिधि सभा सदस्यको ३६ हजार २४९ मत गणना हुँदा पन्तले ११ हजार ८५४ मत पाएका छन्। एमालेका उम्मेदवार नारदमुनि रानाको १० हजार १९६ मत छ। स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको ५ हजार ४९३ मत छ।अहिलेसम्म कसको मत कती हेर्नुहोस् सुचीसहित …



