धनगढी। कैलाली ५ मा काँग्रेसका पन्त दुई हजार बढी मतले अग्रता लिएका छन् । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्तले दुई हजार ५९ मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणम अनुसार काँग्रेसका पन्तले १२ हजार ५५ मत मत ल्याएका छन् । उनलाई पछ्याईरहेका नेकपा एमालेका नारद मुनी रानाले ९ हजार ९९६ मत पाएका छन् ।
कैलाली ५ मा काँग्रेसका पन्त दुई हजार बढी मतले अग्रता लिए
कैलाली ५ मा काँग्रेसका पन्त दुई हजार बढी मतले अग्रता लिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

