कञ्चनपुर। कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेशसभा २ तर्फ नेपाली काँग्रेसका दिवान सिंह विष्ट निर्वाचित भएका छन्। बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार समेत रहेका विष्टले नेकपाका एमालेका पल्लव राज भट्टलाई पराजित गर्दै विजयी भएका हुन् । अन्तिम मत परिणाम अनुसार विष्टले ८ हजार ५२० मत पाएका छन् भने भट्टले ७ हजार ६०३ मत पाएका छन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.