कञ्चनपुर। कञ्चनपुर क्षेत्र नम्बर १ को १ मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा नेकपा एमालेका वीरबहादुर थापा (पातल) निर्वाचित भएका छन्। उनी १२ हजार ३ सय ५९ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ११ हजार ६ मत पाएर पराजित भएका छन्।
कञ्चनपुर क्षेत्र नम्बर १ को १ मा एमालेका थापा निर्वाचित
कञ्चनपुर क्षेत्र नम्बर १ को १ मा एमालेका थापा निर्वाचित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

