कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (१) बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भएका छन्। उनी ८ हजार ७ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशी ६ हजार ८ सय ५८ मत पाए।
समाजवादीबाट एक्लै लडेका रावल कञ्चनपुर ३ (१) मा विजयी
समाजवादीबाट एक्लै लडेका रावल कञ्चनपुर ३ (१) मा विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

