कैलाली। कैलालीको क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्रदेश सभा सदस्यमा क्लिन स्वीप गरेको छ।
सो पार्टीबाट प्रदेश सभा सदस्यका लागि (क) मा घनश्याम चौधरी १३ हजार ९२३ र (ख) मा खुशीराम डंगौरा थारु ७ हजार ५३९ विजयी भएका छन्। सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी हिजो नै निर्वाचित भएका थिए। हेर्नुहोस कस्को मत कती ..
कैलाली क्षेत्र न ३ क को अन्तिम नतिजा
जम्मा खसेको मत: ३३९२६
सदर मत: ३२३०२
घनश्याम चौधरी ढकिया: १३९२३ (बिजयी)
खेम चौधरी गठबन्धन ११५७२
राज बहादुर बुढा सुर्य ४६३१
चुल्लु राम चौधरी हलो १८५३
कैलाली निर्वाचन क्षेत्र न ३ प्रदेश ख को अन्तिम नतिजा
जम्मा मत ३०००५
२८१२९ कुल सदर मत
१८७६ बदर मत
जयनारायण जोशी सुर्य ४२३६
अमर साउद गठबन्धन ६६१९
खुशीराम चौधरी ढकिया ७५३९ बिजयी
प्रेम चौधरी हलो २५२८
लक्षमण शाही स्वतन्त्र ५१७७
गोबिन्दराज जोशी स्वतन्त्र ९०९


