कञ्चनपुर। कञ्चनपुरमा धान थ्रेसरमा बेरिएर एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा धान थ्रेसिङ्ग गर्ने क्रममा थ्रेसरमा बेरिएर शुक्लाफाँटा ४ असैनाकी ४७ वर्षकी सिमाना रानाको ज्यान गएको हो। केही दिन अगाडि कैलालीमा पनि थ्रेसरमा परेर एक महिलाको ज्यान गएको थियो ।
कञ्चनपुरमा धान थ्रेसरमा बेरिएर एक महिलाको मृत्यु
कञ्चनपुरमा धान थ्रेसरमा बेरिएर एक महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

