कैलाली। कैलालीको टीकापुरमा एक युवती मृत फेला परेकी छन्। प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका ६ मिलनपुर शिबिर बस्ने ३५ वर्षीया सिता चौधरी मृत फेला परेकी हुन्। शुक्रबार उनी आफ्नै घर नजिक डंग्रनिया कुलोमा मृत फेला परेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको कैलाली प्रहरीले जनाएको छ।
कैलालीको टीकापुरमा एक युवती मृत फेला
कैलालीको टीकापुरमा एक युवती मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

