बैतडी। बैतडीमा भीरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। बैतडीको पुचौँडी नगरपालिका १० महरा गाउँ ठुलाशैनाका अन्दाजी ५० बर्षिय पठान सिहँ महराको खर काट्ने क्रममा लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। आज महराको सतुराडी भीरबाट लडेका उनको घटना स्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनका घरमा श्रीमती, ३ छोरी र दुुइ छोरा रहेका छन् ।
बैतडीमा भीरबाट लडेर एक जनाको घटना स्थलमै मृत्यु
बैतडीमा भीरबाट लडेर एक जनाको घटना स्थलमै मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

