आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनका लागी उमेदवारहरु मतदाताकहाँ मत माग्नमा ब्यस्त छन् । अहिले उमेदवारहरु मतदाताकहाँ मत माग्नमा ब्यस्त छन् ।
कैलाली क्षेत्र नम्बर ५ मापनि उमेदवारहरु मत माग्न मतदाताको घरदैलोमा गइरहेका छन् । कैलाली क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनबाट नेपाली काग्रेंसका डिल्लीराज पन्त, एमालेका नारदमुनी राना, स्वतन्त्र उमेदवार पुस्करनाथ ओझा प्रतिस्प्रधामा छन् । प्रदेशसभा क मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका रमेश शिहं धामी र एमालेबाट नेपालु चौधरीबिच प्रतिस्प्रधा हुने देखिएको छ भने, ख मा गठबन्धनबाट काग्रेंसका प्रकाश देउवा, एमालेका दुर्गा जोशी र स्वतन्त्र छितिज भण्डारी बिच प्रतिस्प्रधा देखिएको छ ।
(फोटो फिचर)