अछाम। अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा खोलाले बगाउदा डुबेर उनको मृत्यु भएको हो ।
अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु
अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

