धनगढी, नवरात्राको १० औं दिन बडा दशैको अवसरमा रावणको पुत्ला जलाइएको छ । घटस्थापना देखी धनगढीमा आयोजित रामलिलाका अवसरमा हरेक बर्ष रावणको बध गरिने प्रचलन छ । दुर्गा पूजा सेवा समितिको आयोजनामा हरेक बर्ष रामलिला धनगढीको क्षेत्रिय रंगशालामा सञ्चालन हुँदै आएको छ । सत्यको वीजय र असत्यको हार भएको मान्यता स्वरुप रामलिलालाई चित्रण गरिदैं आएको छ । रामलिलाको अन्तिमदिन धनगढी उप–महानगरपालिकाका मेयर गोपल हमालले रावणको पुत्ला दहन गरेका हुन् ।
मेयर हमालले जलाए रावणको पुत्ला
मेयर हमालले जलाए रावणको पुत्ला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

