कैलाली। कैलालीको टीकापुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कैलालीको टीकापुर नगरपालिका २ कोठारपुरमा से ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री विजयनगर शिविर का ७० वर्षीय भोकारी थारुको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका शनिबार साँझ थारुको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा मोटरसाइकलमा सवार १ जना घाइते भएका छन् । उनलाई थप उपचारको लागि कोहलपुर लगिएको छ भने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कैलालीको टीकापुरमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, एक घाइते
कैलालीको टीकापुरमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, एक घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

