बाजुरा। बाजुराको कोल्टीबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । बाजुराको हिमाली गाउँपालिका वडा न ४ की ३६ बषिया साउनि भण्डारीको हवाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
सुत्केरी ब्यथा लागेपछी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी महिलाको स्वास्थ्य अबस्था जटिल भएका कारण उनको हवाई उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताए । राष्ट्रपती महिला उथ्थान कार्यक्रम अन्तरगत उनको थप उपचारका लागि कोल्टी बिमान स्थलबाट नेपालगंज लगिएको जनाइएको छ।
बाजुराको कोल्टीबाट गर्भवती महिलाको हवाई उद्धार
बाजुराको कोल्टीबाट गर्भवती महिलाको हवाई उद्धार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

