धनगढी। रास्ट्रीय युवा संघ नेपाल सुदुरपस्चिम प्रदेश सयोजकमा बिनय शाह चयन भएका छन्। रास्ट्रीय युवा संघ नेपालका सचिवालय सदस्य तथा बिदेश बिभाग उप प्रमुख समेत रहेका शाहलाई प्रदेश सयोजकको जिम्मेवारी दिएको हो। प्रदेश संयोजकको जिम्मेवारी पाएसङ्गै शाहले थप जिम्मेवारीका साथ काम गर्ने बताए। प्रदेशमा संगठन बलियो बनाउने गरि काम गर्ने उनको भनाइ छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.