कैलाली। कैलालीमा एक जना किशारी बेपत्ता भएकी छन्। कैलालीको लम्कीचुहा नगरपालिका ७ की एक जना किशोरी हिजो देखि बेपत्ता भएकी हुन्। बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका ७ का १६ वर्षीय पुजा चौधरी हिजो देखि बेपत्ता भएकी हुन् । बुवा शंकर चौधरीले छोरी बेपत्ता रहेको प्रहरीलाई जानकारी दिए । प्रहरीले किशोरीको खोजी कार्य जारी रहेको जानकारी दिएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.