धनगढी। कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनकालागि भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ५०० मतगणना हुँदा
सबै पदमा पुस्पराज कुँवर प्यानल अगाडी देखीएको छ। अध्यक्ष पदमा पुस्पराज कुँवरले ३०७ मत प्राप्त गरेका छन् भने उनका प्रस्तीसपर्धी सुरेन्द्र राठीले १६१ मत प्राप्त गरेका छन् । हेर्नुहोस कसको मत कती


