धनगढी। कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको राती १२ बजेदेखि भएको मतगणना जारी छ ।
कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि भइरहेको मतदान पछि मतगणना राती १२ बजे देखी सुरु भएको थियो । ४ सय मतगणना हुँदा अधिकाँस स्थानमा पुस्पराज कुँवर प्यानल अगाडी देखीएको छ। ४ सय मतगणना हुँदा पुस्पराज कुँवरले २४५ मत प्राप्त गरेका छन् भने उनका प्रस्तीसपर्धी सुरेन्द्र राठीले १३१ मत प्राप्त गरेका छन् । हेर्नुहोस कसको मत कती


