धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कैलालीको टीकापुर कञ्चनपुरको महाकाली, र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्दै प्रदेश प्रमुख देवराज जोशीले प्रदेशका टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने बताएका हुन् ।लाईभ हेर्नुहोस यहाँ https://www.youtube.com/watch?v=Y74-X6RHTTM
कैलालीको टीकापुर, कञ्चनपुरको महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गरिने
कैलालीको टीकापुर, कञ्चनपुरको महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गरिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

