धनगढी। धनगढी वडा नम्बर ९ को अध्यक्षमा काँग्रेसका प्रेमबहादुर भण्डारी सहितको प्यानल विजयी भएको छ। धनगढी ९ को वडा अध्यक्षमा काँग्रेसका प्रेमबहादुर भण्डारी ६ सय ६१ मत ल्याएर विजयी भएका हुन्।
Advertisement



उनका निकटतम प्रतिस्पर्धी एमालेका नविन सिंह कोलीले ६१० मत ल्याएका छन्। यस्तै सम्पूर्ण वडा सदस्य पनि काँग्रेसबाट विजयी भएका छन्।
Advertisement

Advertisement



तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु