धनगढी। धनगढी वडा नम्बर १३ को अध्यक्षमा काङ्ग्रेसका विजय जोशी भएका छन । कैलालीको धनगढी उपमहानगरपालिका वडा नं १३ मा नेपाली काङ्ग्रेसको तर्फबाट पुन वडा अध्यक्षमा जोशी निर्वाचित भएका हुन्। उनले १७५७ मत पाएका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीश रानाले १२८७ मत ल्याएका हुन्। यस्तै उक्त वडामा अध्यक्ष जोशीको प्यानलनै विजयी भएको हो। हेर्नुहोस सो वडामा उम्मेदवारको मत परिणाम
वडा अध्यक्ष :
सुर्य १२८७
रुख १७५७ निर्वाचित
महिला वडा सदस्य
सुर्य : ११८४
रुख: १२९२ निर्वाचित
दलित महिला सदस्य
सुर्य: ११६७
रुख: १२९२ निर्वाचित
खुल्ला सदस्य
सुर्य १: १०९३
रुख १२५६ निर्वाचित
खुल्ला सदस्य २:
सुर्य : १०७२
रुख : १२०५ निर्वाचित
नेपाली काँग्रेस को प्यानल सहित विजयी वड नम्बर १३ मा प्यानल सहित विजयी ।