धनगढी। धनगढी उपमहानगरपालिका-१५ को अध्यक्षमा नेपाली काँग्रेसका सुखदेव रानाथारु विजयी भएका छन्। उनी ९३५ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन्।
Advertisement



उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फूलराम चौधरीले ७५३ मत ल्याए। त्यस्तै महिला सदस्यमा काँग्रेसकै सुस्मा चौधरी ८५५ ल्याई विजयी भइन्। दलित महिला सदस्यमा मंगला सार्की ८५४, सदस्यमा दलबहादुर रोकाया ८०३ र मन्त्री राना ७५३ मत प्राप्त गर्दै विजयी भएका छन्।
Advertisement
