धनगढी । धनगढी उपमहानगरपालीका वडा नम्बर १६ को अध्यक्षमा नेकपा माओवादी केन्दका रामलाल चौधरी बिजयी भएको छन् । माइकल नामले परिचित युवा चौधरी माओवादी केन्द्र धनगढी १६ बाट अध्यक्ष पदमा निर्वाचित भएको नेता रमेश प्रसाद भट्टराईले जानकारी दिए ।आठ सय ४० मत ल्याएर चौधरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमबहादुर चन्दले सात सय ८७ मत पाए । वडाध्यक्षमा एमालेका उम्मेदवारले छ सय ८१ मत पाए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.