धनगढी। धनगढी उपमहानगरपलिका वडा नम्बर ३ को मतगणना सम्पन भएको छ। धनगढी ३ को वडा अध्यक्षमा काँग्रेसका राज बहादुर ऐरसहितको प्यानल बिजयी भएका छन्।
Advertisement



वडाध्यक्षयमा १ हजार ८६९ मत ल्याएर कांग्रेसका ऐर बिजयी भएका हुन्। यस्तै वडा सदस्यमा काँग्रेसका यदु आचार्य,वडा सदस्य तेज बहादुर चन्दमत ल्याएर विजयी भएका छन्। यस्तै महिला वडा सदस्य मिना मल्ल सिँह, दलित वडा सदस्य अन्जु मगराती विजयी भएकी छिन् ।
Advertisement
