धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका बुद्धि खड्का विजयी भएका छन्। उनले १०५९ मत ल्याएर विजयी भएका हुन्।
Advertisement



उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्रबाट शिद्धराज पनेरुले ८५५ मत ल्याएर पराजित भएका छन्। यस्तै वडा सदस्यमा भागिराम चौधरी, वडा सदस्य श्यामराज बोहरा, महिला वडा सदस्य माया भण्डारी, दलित वडा सदस्य गंगा सुनार विजयी भएका छन्।
Advertisement
