धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमाले विजयी भएको छ। वडा नम्बर १८ मा नेकपा एमालेका भुवन रिजाल विजयी भएका छन्।
Advertisement



भने धनगढी उपमहानगरपालिका नम्बर वडा १९ मा नेपाली काँग्रेस विजयी भएको छ। सो वडामा काँग्रेसका बाधुराम चौधरी विजयी भएका छन्।
Advertisement
