कैलाली। कैलालीको घोडाघोडी नगरपालिका ११ मा नेपाली कांग्रेसका राज कुमार कठरिया लाई ३ मतले पछी पार्दै जनता समाजबादी का दान सिं जोगी विजयी भएका हुन। दान सिं ले ६७२ ल्याउदा कांग्रेसका कठरियाले ६६९ मत पाए। जोगी निवर्तमान अध्यक्ष समेत हुन्।