धनगढी। सुदूरपश्चिम प्रदेशको एकमात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ । धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ । धनगढीमा ५ हजार १२६ मत गणना हुँदा गोपाल हमालले २ हजार २६६ मत पाएका छन्।
यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १हजार ३६० मत पाएका छन्। यस्तै नेकपा एमालेका रणबहादुर चन्दले ४२४ मत पाएका छन्।शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उप(महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।यस्तै धनगढी उप-महानगरपालिका वडा १ को अंतिम परिणाम अनुसार