कैलाली।कैलालीको बर्दगोरीया गाउँपालीका ६ मा माओवादी केन्द्र बिजयी भएको छ । कैलालीबाट पनि नेकपा माओवादी केन्द्रले पनी खाता खोलेको नेता रमेश भट्टराईले जानकारी दिए । नेकपा माओवादी केन्द्र बर्दगोरीया गाउँपालीका ६ को वडा अध्यक्षमा रामकृष्ण डगौँरा थारु निर्वाचित भएका छन् ।