बाजुरा। बाजुराका खप्तड छेडेदह–१ काँडाको वडाध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर रावल प्यानल सहित विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दानबहादुर रोकायालाई ४१ मतले पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् ।
वडा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । रावल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष विजयी भएका थिए । उनी यस पाली काँग्रेसमा प्रवेश गदैँ टिकट पाएका थिए । साबिकको काँडामा गठबन्धन भएको थिएन भने कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । वडा नम्बर एक मा गाउापालिका अध्यक्ष र उपाध्यक्षले पनि लिड गरेका छन् ।
बाजुरा खप्तड छेडेदह १ को अध्यक्षमा कांग्रेस रावलको प्यानल विजयी
बाजुरा खप्तड छेडेदह १ को अध्यक्षमा कांग्रेस रावलको प्यानल विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु