कञ्चनपुर। कञ्चनपुरको पुनर्वास सीमा स्तम्भ नजिकै एक जना मृत फेला परेका छन्। सीमा स्तम्भ नजिकै एक भारतीय नागरिक मृत फेला परेका हुन्। उनको पहिचान खुलेको छैन् ।
Advertisement



कंचनपुरको पुनर्वास नगरपालिका स्थित नेपाल भारत सीमा पिल्लर १९९ देखि २ सय मिटर भारततर्फ बिहिबार बिहान एक भारतीय नागरिक मृत अवस्थामा फेला परेको हो । मृतकको शव भारतीय प्रहरीको नियन्त्रण रहेपनि पहिचान भने नखुलेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक मनिराम भट्टले जानकारी दिए ।स्थानीय तह निर्वाचनकालागि नेपालसंग जोडिएका भारतीय सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ।
Advertisement



Advertisement

Advertisement

Advertisement

Advertisement

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु