कैलाली। नेपाल परिवार दल कैलारी गाउँपालिका ६ को वडा अध्यक्षमा गङगा राम चौधरी चयन भएका छन् । नेपाल परिवार दलको कार्यकर्ता तथा वडा गठन अन्तरगत भएको वडा अध्यक्ष चयन प्रक्रियामा शनिवार चौधरीलाई वडा अध्यक्षमा चयन गरिएको हो । यस्तै नेपाल परिवार दलको स्थानीय निर्वाचनको वडा अध्यक्षमा उम्मेदवारी सहित घोषणा गरिएको छ । सो कार्यक्रममा पार्टीका सयोजक खडक नागरी, जिल्ला अध्यक्ष विशाल चौधरी, केन्द्रीय सदस्य बिष्णु कुमारी बिकेको सहभागिता रहेको थियो । यस्तै केन्द्रीय सदस्य धर्म रोकाया, प्रदेश सदस्य सीता पाठक भातृ संगठन पिस फोर्सका सुदूरपश्चिम सयोजक अजय जैरु सहितको सहभागीता रहेको थियो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.