धनगढी। धनगढीबाट लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । नौं सय ग्राम लागुऔषध चरेशसहित धनगढी उपमहानगरपालिका–४, एकता टोलका ५० वर्षीय नरबहादुर धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
गोप्य सूचनाको आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले उनलाई निजकै घरबाट चरेशसहित पक्राउ गरेको जनाएको छ ।उनलाई लागुऔषध (चरेश) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
धनगढीबाट ९ सय ग्राम चरेशसहित एक जना पक्राउ
धनगढीबाट ९ सय ग्राम चरेशसहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु