कंचनपुर । कंचनपुर भिमदत्त नगरपालीका वडा नम्बर १८ सिबिरबस्तिमा लुगा बितरण गरिएको छ । छोरिका लागिछोरी सस्थाद्धारा पठाईएका लुगा कंचनपुर भिमदत्तनगरपालीका वडा नम्बर १८ वडाका सिबिरबस्तिहरुमा रुपान्तरण समाज नेपाल (Transformative Society Of Nepal)को समुहले लुगा बितरण गरेको हो। बिभिन्न सहयोगि दाताहरुबाट सिबिरबस्तिमा बस्दै आएकाहरुलाई चिसोमा बच्नका लागी प्राप्त लुगाहरु बितरण गरिएको हो। साथै सहयोगीदाताहरुलाई धन्यवाद ब्यक्त गरिएको छ । श्याम थापा, मौना पाण्डे बुनु, सिरु शर्मा बुनु, चन्द्र कार्कीलगायत सस्थाका सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक आभारका साथै धन्यवाद ब्यक्त गरिएको छ ।यस्तै अझै उक्त सिबिरबस्तिहरुमा लुगा कम परेकोले सहयोगि दाताहरुले सहयोग गर्न अपील समेत गरिएको छ । जसका लागी कंचनपुरका लागि चादनी ऐर तथा कैलालीका लागि लक्ष्मी बोगटी कुँवर यशोदा भट्ट नीता खत्री सुमन देवललाई दाताहरुले सहयोग गर्न सकिने संस्थाले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.