दार्चुला। दार्चुलाको महाकाली नदिमाथी नेपाल-भारत जोड्ने मोटरेलबल पुल निर्माणकालागि समझदारी गर्न स्वीकृति भएको छ।सरकारले महाकाली नदिमाथी नेपाल-भारत जोड्ने मोटरेबल पुल निर्माणका लागि समझदारी गर्न स्विकृती दिएको हो।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिष्द् बैठकले यस्तो निर्णय गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिईन् । , ‘दार्चुला जिल्लाको महाकाली नदिमाथी नेपाल-भारत जोड्ने मोटरेलबल पुल निर्माणका लागि समझदारी गर्न स्विकृति दिने निर्णय भएको छ उनले भनिन् ।’