धनगढी उप महानगरपालिकाका मेयर नृप बहादूर वड नेपाली काग्रेंसको १४ औँ महादिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएपछि गृह नगर फर्केका छन् । आज श्री एयरलायन्सका जहाँजबाट धनगढी बिमानस्थल पुगेका केन्द्रिय सदस्य वडलाई यहाँका नेता कार्यक्रताहरुले भब्य स्वागत गरेका छन् ।
फोटो फिचर