धनगढी। नेपाली कांग्रेसको १४ औ महाधिवेशन केन्द्रीय सदस्य दलित (खुल्ला) तर्फ मत गणना जारी छ। नेपाली कांग्रेस केन्द्रीय सदस्य दलित (खुल्ला) ५ सिटको लागि ३७०० मत गणना हुँदा ताजा परिणाम अनुसार निम्न मत रहेको पाइएको छ।
जस अनुसार मानबहादुर नेपाली १८०० मत,प्रकाश स्नेही १७७२ मत, नृपबहादुर वड १७०३ मत,हरिशरण नेपाली १६१८,मैकुलाल बाल्मीकी १४६७, बुद्धिराम हरिजन १४२५,डोबाटे विश्वकर्मा १४०२, शिव बहादुर सुनार १०३४ मत रहेको छ ।