धनगढी। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत केन्द्रीय सदस्यमा सुशीला मिश्र भट्ट निर्वाचित भएकी छन् । धनगढी उपमहानगर पालिकाकि उपमेयर रहेकी भट्ट सुदूरश्चिम प्रदेश महिला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
जम्मा ४६७७ मत खसेकोमा उनले २४२२ मत पाइन्। ३१ मत बदर भएको थियो।हेर्नुहोस मत कसको कती 


