काठमाडौं। नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ। भर्खरै सार्बजनिक परिणाम अनुसार डा. शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा शिर्ष ५ भित्र बिजयी भए । निर्वाचन समितिका अनुसार मतगणना सकिएर मत जोड्ने काम भइरहेको छ। केहि समयमा मतपरिणाम सार्बजनिक हुने बताईएको छ । खुल्ला ३५ पदका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए।हेर्नुहोस् बिजयी हुनेको सुची-१) डा.शशांक कोइराला ३८३६
२) एनपी साउद २९३७
३) बालकृष्ण खाँण २८७९
४) उदय शमशेर राणा २८४३
५) रामहरि खतिवडा २८३२
६) ज्ञानेन्द्रबहादुर कार्की २८२०
७) रमेश लेखक २७८०
८) शंकर भण्डारी २७६२
९) जिप छिरिङ्ग लामा २७०२
१०) अर्जुननरसिंह केसी २६५०
११) जीतजङ्ग बस्नेत २५५७
१२) गोपालमान श्रेष्ठ २५३८
१३) मोहनबहादुर बस्नेत २४७६
१४) सुनिलबहादुर थापा २४७२
१५) नैनसिंह महर २४६७
१६) दिलेन्द्र प्रसाद बडू २४४१
१७) डा.रामशरण महत २४३१
१८) बल बहादुर केसी २३८८
१९) गोविन्द भट्टराई २३५०
२०) कुन्दनराज काफ्ले २२७९
२१) दीपक गिरी २२६५
२२) सुरेन्द्रराज पाण्डे २२०१
२३) पद्मनारायण चौधरी २०३८
२४) राजीव ढुंगाना १८९६
२५) गुरु बराल १८७०
२६) सञ्जयकुमार गौतम १८६७
२७) गोविन्द राज पोखरेल १८४३
२८) मदनबहादुर अमात्य १८३०
२९) अजयबाबु शिवाकोटी १८११
३०) गणेश लामा १७८२
३१) दिनेश कोइराला १७८१
३२) उमेशजंग रायमाझी १७७६
३३) ई. मोहन आचार्य १७५१
३४) डा. गोपाल दहित १७१०
३५) कृष्णकिशोर घिमिरे १७०१


